दफा २८
उम्मेदवारको परिचयपत्र
यस परिच्छेद बमोजिम अन्तिम नामावलीमा कायम रहेका
उम्मेदवारलाई निर्वाचन अधिकृतले तोकिए बमोजिमको परिचयपत्र दिनेछ ।